यस विद्यालयका उद्धेश्यहरु

यस विद्यालयका उद्धेश्य हरु निम्न अनुसार रहेका छन्:
१) विद्यालयको शैक्षिक गुणस्तर उकासेर शैक्षिक उपलब्धी उच्च  बनाउनु ।
२) यस विद्यालयलाई नमुना सामुदायीक विद्यालय बनाउनु ।
३) अभिभावक तथा समुदायसङ्ग सुमधुर सम्वन्ध स्थापित गर्नु ।
४) यसको विकासमा स्थानीय अभिभावकमा रुची जगाउनु ।
५) विध्यार्थीहरुलाई अनुशासित र कर्तव्यनिष्ठ नागरिक बनाउनु ।
६) शिक्षकहरु प्रती समुदायको सकारात्मक सोचको विकास गराउनु ।
७) अभिभावकमा उनिहरुका वालवालिकाहरुको सिकाई उपलब्धी प्रती विशेष अभिरुची जगाउनु ।
८) विद्यालयलाई सामुदायिक विकासको सहयोगी संस्थाको रुपमा स्थापित गर्नु ।