नयाँ गरिएका वा भएका कार्यहरु
- ५ कोठे छात्रावास भवन निर्माण (जि शि का को अनुदान र विद्यालयको आन्तरिक स्रोत) ।
- विद्यालय भवन्, पुस्तकालय अगाडी र मुख्य प्रवेशद्वार देखी विद्यालयको मुख्य भवन सम्मको बाटोको दुवै किनारामा अशोकको वृक्षारोपण ।
- २०६२ सालको S.L.C परीक्षमा परीक्षाफल राम्रो भएकोले पुरस्कार रु.४ लाख ३० प्राप्त र उक्त धनराशिले २ कोठे भवन निर्माण ।
- खेल मैदानको वरिपरी तारबार लगाइएको ।
- प्रथम राष्ट्रपती जिल्ला स्तारिय अन्तर मा.वी भलिबल प्रतियोगितामा जिल्लामा प्रथम स्थान प्राप्त र सम्पूर्ण जिल्लामा तेस्रो स्थान प्राप्त ।
- कक्षा ६ देखी १२ सम्म Computer Science शिक्षणको व्यवस्था ।